दफा १४
संस्थानको लेखा र लेखापरीक्षण
(१) संस्थानको लेखा प्रचलित नेपाल कानुन बमोजिम राखिनेछ ।
(२) संस्थानको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।